दफा ६१क
हुलाक टिकट झिकेमा सजाय
: हुलाक अड्डाको कर्मचारी वा डांक परिवहनमा लागेका
व्यक्तिले हुलाक महसुल वापत हुलाक वस्तुमा टांसिएको हुलाक टिकट चोरी गरेमा, झिकेमा, फ्याँकेमा वा कुनै प्रकारले नष्ट गरेमा निजलाई त्यस्तो टिकटको विगो असूल गरी एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।